विश्वभरमा अवस्थित वैदिक सनातन धर्मावलम्वी मानवहरुलाई एकसुत्रमा एकतावद्ध गराई धर्मशास्त्रद्धारा प्रतिपादित धर्मो रक्षति रक्षितः भन्ने आदर्श वाक्यको परिपालनबाट वैदिक सनातन धर्म एवं सस्कृतिलाई विशेष रुपमा रक्षा गर्ने पवित्र मूल उद्देश्यबाट अभिप्रेरित भई आराध्यिदेव देवादिदेव भगवान श्री पशुपतिनाथको उद्गमस्थल, माता सीता, शान्तीका अग्रदुत भगवान बुद्धको जन्मस्थल, असंख्य गंगाजीको उद्गमस्थल, शालिग्रामको उदयस्थल, ६४ ज्योतिलिङ्गेश्वर, असंख्य देवीदेवताको वासस्थान, ऋषिमुनीहरुको तपोभूमि, विश्वकै अग्लो सर्वोच्च सिखर शैलराज हिमालय सगरमाथाको काखमा अवस्थित अति पवित्र पुण्यभूमि नेपालको वहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधता विचको एकतामा सबैलाई आवद्ध गर्न,